आफ्ना नागरिकको सुरक्षा र खोजीमा चुकेको सरकार
आफ्ना नागरिकको खोजी गर्न चुकेको सरकार :
बिपिन जोशी बेपत्ता भएको ३ महिना पूरा भएको छ तर अहिलेसम्म पनि उनको अवस्था अज्ञात छ इजरायल गएका उनी गाजा क्षेत्रमा इजरायल र हमासको युद्धका कारण बेपत्ता भएका हुन उनको खोजीको पहल गर्न सरकार र सरोकारवालालाई आग्रह गरेपनि हालसम्म कुनै उपलब्धि भएको छैन ।