क्रीकेटर सन्दीप लामिछाने जिम्बाबे र दक्षिण अफ्रिका जाने
क्रीकेटर सन्दीप लामिछाने बिश्वकप छनौट खेल खेल्नको लागि दक्षिण अफ्रिका र जिम्बाबे जाने भएका छ्न कानुनी अड्चनका कारण खेलाडी टोलि सग जान नपाएका लामिछानेलाई त्यस तर्फ पठाउने तयारी थालिएको क्यानले जनाएको छ ।