मानव र जनाबर प्रेम
यो सृष्टि जगतमा करोडौं जिबजन्तु छ्न ती मध्ये मानव सर्वश्रेष्ठ चेतनशिल मानिन्छ मानबको चेतना र विवेकले अन्य जिबजन्तुलाइ माया ममता सद्भाव गर्नु उत्तिकै ठुलो दायित्व हुन्छ जिबजन्तु आफैमा हिङ्श्रक हुदैनन उनिहरुले पनि माया प्रेम बुझ्छ्न जब उनीहरु माथी कुनै खतरा देख्छ्न अनि मात्र उनिहरु आफ्नो जीवन रक्षाका लागि प्रतिकार गर्ने गर्छ्न । जीव जीव मा पनि प्रेम र आत्मीयता हुनु जरुरी छ किनकी यो धर्ती सबै जिबहरुको साझा घर हो सबैले बाच्न पाउने अधिकार हुन्छ यस सृष्टिमा भएका सम्पुर्ण चिजको उपयोग गर्ने अधिकार हुन्छ ।