आफन्त लिन जानू पर्ने दिन बिदाइ गर्न जानुको पिडा
नेपालीहरुको महान पर्व दशैको पनि विशेष दिन बिजया दशमीको दिन परदेश बाट आफ्नो देश गाउघर फर्किनु पर्ने दिन तर खराब नेतृत्व र खराव राजनीतिको कारण आफ्नो देशमा गरिखाने कुनै उपाय र बिकल्प नभएपछि रोजगारीको लागि बिदेश जानै पर्ने बाध्यता र बिबशताले आखाभरी आँसु झार्दै आफन्तहरुलाइ बिदाइ गर्न त्रिभुवन बिमानस्थल पुग्दा कस्को मन थामिएला ?