बिश्वका ९५ सुचिमा मुस्ताङ पनि
अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सले बिश्वका घुम्नैपर्ने ९५ ठाँउको सुचिमा नेपालको मुस्ताङलाई समाबेश गरेको छ प्राकृतिक सौन्दर्यता र प्राचीन सस्कृती र सस्कारलाइ जिवित राखेको मुस्ताङलाइ महत्वपूर्ण सुचिमा राखेको हो । यो सुचिमा समाबेश भएसगै मुस्ताङ घुम्न आउने बिदेशी पर्यटकको संख्यामा वृद्धि हुने मुस्ताङ बासीमा बिश्वास बढेको छ ।