समृद्ध नेपाल सुखी नेपाली " ढुङ्गा चढेर टावर हेर्न जाउ
२ अर्बकाे लगानिमा झापामा बनेको टावर अलपत्र अवस्थामा रहेकाे छ । अरबाै खर्च गरेर वनाइएकाे याे टावरमा अहिले मान्छे कोहि पुग्दैनन भ्यागुताको आवाज मात्रै सुन्न पाइन्छ ।राज्यको अरबाै खर्च गरेर बनाइएको एस्तो प्रयोग बिहिन यो टावर बनाउने पैसाले झापामा ५ वटा उद्योग बन्थे १० वटा सुबिधा सम्पन्न अस्पताल बन्थे र यसरी राज्यको सम्पत्ति अनावश्यक ठाँउमा खर्च गरेर उपलब्धि शून्य हुने गरेको छ नेतृत्वको दुरदर्शि क्षमता नहुदा देश र जनताले दुख पाउनु परेको छ ।