Trending
2026-02-24
मनोरन्जन / 2024-02-05 07:00:24

महिलाहरू कस्ता पुरुष प्रति आकर्षित हुन्छन


आजको दुनियाँ अत्यन्तै रोमान्टिक फेसनेबल र कस्मेटि बनिसकेको छ बिज्ञान र प्रबिधिको तीब्र बिकास सगै मानिसका ईच्छा आकाक्षा पनि बदलिन थालेका छन आजकालका महिलाहरु आफू भन्दा बढी उमेर भएका पुरुषहरु प्रती आकर्षित  हुने गर्छ्न बढी उमेर भएका पुरुषहरु अनुभवी र परिपक्व हुने उनिहरुको अपेक्षा हुने गर्छ त्यस्तै नरम र मधुर बोली भएका पुरुषहरु महिलाको रोजाइमा पर्ने गर्छ्न । मेहनती र सघर्सशिल पुरुषहरु उनिहरुको प्रमुख रोजाइमा पर्ने गर्दछ्न महिलाहरुलाइ केयर गर्ने उनिहरुको सबै कुरा ध्यान दिएर सुनिदिने र उनिहरुको ईज्जत गर्ने पुरुषहरु उनीहरुको अत्याधिक रोजाइका हुने गर्दछन । पुरुषको अनुहार रुप रङ्ग  राम्रो भन्दा पनि हिम्मतिला र आत्मबिश्वासी पुरुषहरु महिलालाइ मन पर्ने गर्दछ्न । परिकार बनाउन जान्ने सहयोगी र हसाउन सक्ने खुबी भएका पुरुषहरु महिलाका पृय पुरुष बन्ने गर्छ्न ।

Latest

राजनीति / 2024-08-09 11:03:38
बिधुत प्राधिकरण आठ बर्षमा नाफा ४७ अर्ब

काठमाडाैं २५ साउन । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरि आफ...

राजनीति / 2024-08-09 07:30:09
उर्जा मन्त्री दिपक खड्काको निर्णय सर्बोच्चले उल्टाइ दियो :

काठमाडाैं २५ साउन ।  नबगठित  ओली सरकारका उर्जा मन्त्री दिपक खड्काले विद्युत प्राधिकरण...

राजनीति / 2024-08-01 06:48:06
अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउदै ललितपुर महानगर

काठमाडाैं १७ साउन । ललितपुर महानगरपालिकाले  अवैधरुपमा बनाएका संसरचनाहरू भत्काउन सुरु गरेको...

व्यापार / 2024-06-21 10:36:28
नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं...

काठमाडौँ,  ७ असार।  नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’...

व्यापार / 2024-06-19 10:56:26
कर्णालीको यातायात खच्चड :

काठमाडौ ,  ५ असार ।  बर्सेनि खरबौको बजेट यातायात क्षेत्रमा बिनियोजन गरिन्छ तर कर्णाली...

व्यापार / 2024-06-16 09:11:01
बचतकर्ताहरुको रकम हिनामिना अध्यक्ष पक्राउ ।

 काठमाडौँ २ असार । कृषि बिकास  बहुउद्देश्यीय सहकारी सस्थाले बचतकर्ताहरुको र...

मनोरन्जन / 2024-06-20 10:24:53
समृद्ध नेपाल सुखी नेपाली " ढुङ्गा चढेर टावर हेर्न जाउ

     २  अर्बकाे लगानिमा झापामा  बनेको  टावर   अलपत...

मनोरन्जन / 2024-02-05 07:00:24
महिलाहरू कस्ता पुरुष प्रति आकर्षित हुन्छन

आजको दुनियाँ अत्यन्तै रोमान्टिक फेसनेबल र कस्मेटि बनिसकेको छ बिज्ञान र प्रबिधिको तीब्र बिकास सगै मान...

मनोरन्जन / 2024-01-13 00:06:04
बिश्वका ९५ सुचिमा मुस्ताङ पनि

अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सले बिश्वका घुम्नैपर्ने ९५ ठाँउको सुचिमा नेपालको मुस्ताङलाई...

खेलकुद / 2024-06-12 01:39:56
बर्षाको कारण श्रीलंका र नेपाल बिच हुने बिश्वकप राेकियाे

   जेठ ३०काठमाडौ ।  अमेरिकाकाे   फ्लोरीडामा  श्रीलंका र नेपाल बिच हुने...

खेलकुद / 2024-06-10 09:12:10
सन्दीप बिश्वकप क्रीकेट खेल्न वेस्ट ईन्डिज पुगे ।

जेठ २८,  काठमाडौं ।  विश्वकप क्रिकेट वेस्टइण्डिजमा हुने खेलहरूमा क्रिकेटर सन्दिप लामिछाने...

खेलकुद / 2023-09-29 09:47:39
क्रिकेट संगै पब्जीमा पनि नेपाल अग्र स्थान बनाउदै ।

काठमाडौं  १२ असोज ।  चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली  पब...

अमेरिकामा गोली हानी नेपाली युवाकाे हत्या

 काठमाडौं १५ साउन ।अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी ग्याँस स्टेशनमा काम गर्ने ...

ढाकामा कोटा विरोध प्रदर्शनले नेपाली विद्यार्थीलाई सास्ति

काठमाडौँ  २ साउन। बङ्गलादेशकाे ढाकामा कोटा विरोध प्रदर्शनले उग् रुप लिएकाे छ । सरकारी जागि...

नवलपरासीमा सर्पले टाेक्दा महिलाकाे मृत्यु

 काठमाडौं ३० असार । पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई स...

Follow Us

Trending

© kantipurmediahouse. All Rights Reserved. Designed by HTML Codex