क्रिकेट संगै पब्जीमा पनि नेपाल अग्र स्थान बनाउदै ।
काठमाडौं १२ असोज । चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पब्जी को सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो क्रिकेटमा बिश्व कृर्तिमान कायम गरे संगै बिस्वको ध्यान नेपाल तिर खिचिरहेको बेला पब्जीमा समेत नेपाल सेमिफाइनलमा प्रबेस गर्दा बिश्व खेल जगतमा नेपालले ठुलो आशा जगाएको छ ।