बर्षाको कारण श्रीलंका र नेपाल बिच हुने बिश्वकप राेकियाे
जेठ ३०काठमाडौ । अमेरिकाकाे फ्लोरीडामा श्रीलंका र नेपाल बिच हुने बिश्वकप क्रीकेट बर्षाको कारण रोकिएको छ राती देखिको अविरल बर्षाले खेलमैदान जलमग्न भएको छ ।मंग्लवार बिहान देखि बर्ष भइ रहेको छ ।बर्षाको कारण टस समेत नभइ रद् भएकाे हाे ।