उर्जा मन्त्री दिपक खड्काको निर्णय सर्बोच्चले उल्टाइ दियो :
काठमाडाैं २५ साउन । नबगठित ओली सरकारका उर्जा मन्त्री दिपक खड्काले विद्युत प्राधिकरणका संचालक समितिका २ सदस्यलाई गत श्रावण १८ गतेको मन्त्री स्तरीय निर्णयले निस्कासन गरेको थियो तर सो निर्णय ७ दिन पनि टिक्न सकेन उनले कुलमान हटाउने उदेश्यले शुरु गरेको पुर्बाग्रही र आलोकाचो निर्णयलाई सर्बोच्चले तत्काल कार्वान्वायन नगर्नु भनी अन्तरिम आदेश दिएको छ । सर्बोच्चको यो आदेश सगै मन्त्री खड्का र प्रधानमन्त्री ओलीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने योजना तत्कालका लागि असफल भएको छ ।