सन्दीप बिश्वकप क्रीकेट खेल्न वेस्ट ईन्डिज पुगे ।
जेठ २८, काठमाडौं । विश्वकप क्रिकेट वेस्टइण्डिजमा हुने खेलहरूमा क्रिकेटर सन्दिप लामिछाने सहभागी हुने भएका छन् ।अहिेले अमेरिकामा विश्वकप क्रिकेट जारी भइरहदा सन्दिप लामिछानेलाइ भिसा दिइएन तर साेही शृङ्खलाका केही खेलहरु वेष्टइण्डिजमा हुनेछ । वेष्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । खेल खेल्नकाे लागि लामिछाने वेष्टइन्डिज पुगिसकेका छन्