नेपाल क्रीकेट सघको सचिबमा पारस बिजयी
काठमाडौं - शनिबार सप्पन्न भएको नेपाल क्रीकेट सघको सचिब पदको मतदानमा पुर्ब क्रीकेटर एबम पुर्ब कप्तान पारस खड्का बिजयी भएका छ्न उनले निकटतम प्रतिद्वन्दी प्रशान्त बिक्रम मल्ललाइ पराजित गरेका हुन कुल खसेको ८५ मत मध्ये पारसले ४८ मत प्राप्त गरे भने मल्लले ३७ मत पाएका थिए । पारस बाग्मती प्रदेश क्रीकेट सघको अध्यक्षमा समेत भर्खरै निर्बाचित भएका थिए । सफल कार्यकालको शुभकामना ।।