बादल पुत्र विरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणले तरङ्ग ल्याइरहेको बेला पुर्ब गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा विरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ । केही दिन अघि उनको नाम आएता पनि पक्राउ पुर्जी भने जारी भएको थिएन ।