कुलमानले प्रधानमन्त्री ओली र उर्जा मन्त्री खड्कालाई टेरेनन :
नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले सरकार र उर्जा मन्त्री दिपक खड्काको निर्देशन कुनैपनी हालतमा नमान्ने स्पष्ट पारेका छन घिसिङले उद्योगिहरुसग जसरी पनि विद्युत बक्यौता रकम असुल गरि छाडने र असुल उपर पछि मात्र लाइन जोडीने बताएका छन । ओली प्रधानमन्त्री भएपछि काटिएको लाइन तुरुन्त जोड्न मौखिक निर्देशन दिएका थिए भने उर्जा मन्त्री खड्काले पनि लाइन जोड्न घिसिङलाई दबाब दिदै आएका थिए ।