सहकारी घोटाला र दोहोरो पासपोर्ट छानबिन हुनुपर्ने मुकुलकाे माग
काठमाडाैं २७ असार । रास्वपाका निलम्बित महामन्त्री मुकुलको पत्रकार सम्मेलन रास्वपालाइ रबि क्लबबाट मुक्त गर्न सबै सग अपिल र रबिको दोहोरो पासपोर्ट र सहकारी घोटाला पार्टीले समेत छानबिन गर्नु पर्छ । " मुकुल भन्छ्न मलाइ रबि लामिछाने क्लब बाट निलम्बन गरेको हो रास्वपाको बिधान र पार्टी बाट म निलम्बित भएको छैन किनकि रास्वपाको बिधान मेरो हातले लेखिएको हो बिधान सम्मत कुनै कार्बाही भएको छैन अहिलेपनी म रास्वपाको महामन्त्री हो "