काठमाडौंको कपन क्षेत्र यो बर्ष पनि डुब्ने संभावना ;
काठमाडाैँ १२ असार । काठमाडौंको कपन क्षेत्र यो बर्ष पनि डुब्ने संभावना छ बुनपा र काठमाडौंको सिमानामा पर्ने खहरे खोला मिचेर घर बनाइएको ठाँउमा बालेनले डाेजर लगाएर खोला उत्खनन गरेका थिए उक्त स्थानमा अहिले काम भैरहेको भएपनी बर्षा सुरुवात भैसकेको हुदा उक्त क्षेत्र बाढीपहिरोको उच्च जोखिममा रहेको छ समयमानै सडक निमार्ण हुन नसक्दा , स्थानीय बासी असुबिधा र जोखिममा रहेका छ्न ।