प्रकाश सपूत माथि बोतल प्रहार
रोमानियामा प्रकाश सपुत माथी बोतल प्रहार भएको छ स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका बेला उनी माथी बियरको बोतल प्रहार भएको थियो त्यसपछि उनले आफ्नो प्रस्तुति रोके र केही क्षण पछि पुन सुरु गरे उनले स्टेज बाट बोतल प्रहार गर्नेलाइ कसैले गाली वा अन्य केही नगर्न आग्रह गरे र कार्यक्रम पछि उनिसग भेट्ने अनुरोध गरे ।