डोनाल्ड ट्रम्पमाथि गोली प्रहार
काठमाडाैं ३० असार । आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएकाे छ । रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन । ट्रम्पकाे हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन्। काठमाडाैं ३० असार