पर्यटक बढे खर्च घटाए
कोरोना महामारी देखि थलापरेको पर्यटन ब्यबसायमा थोरै त्राण मिल्न थालेको छ लामो समय पर्यटन क्षेत्रले भोगेको क्षति र आर्थिक पिडाले धेरै ब्यबसायीहरु पलायन हुन थालेका छन तर २०२३ को सुरुवात सगै पर्यटन ब्यबसायमा केही सुधार आएको छ बिदेशी पर्यटको संख्या वृद्धि हुन थालेको छ तर उनीहरुको खर्च भने घटेको छ उनिहरु पहिला झै लामो समय बस्न र घुम्न चाहदैनन् यसबाट के प्रष्ट हुन्छ भने कोरोना महामारी र आर्थिक मन्दीले बिश्व आर्थिक ब्यबस्था मै ठुलो असर परेको छ ।