आदिपुरुषले रिलिज अगाडि नै ४३२ करोड कमायो
भारतीय सिनेमा जगतको अहिलेसम्मकै सबैभन्दा महङ्गो सिनेमा आदिपुरुष रिलिजको तयारीमा छ ५०० करोडमा निर्माण भएको उक्त फिलिम जुन १६ मा रिलिज हुदैछ बहुचर्चित प्रभास मुख्य कलाकार रहेको यस फिलिममा कृति सेन सीताको भुमिकामा छन भने सैफअलि खान रावणको भुमिकामा देखिने छ्न ।