देउबा पुत्र जयबिरको इङेजमेन्ट
पुर्ब प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा का छोरा जयबिर सिंह र गायिका शिभाना श्रेष्ठ बिच इङेजमेन्ट भएको छ जयबिर शेर बहादुर देउवा र आरजु राणाका एक मात्र सन्तान हुन उनीहरुको बिहे आगामी माघ महिनामा हुने बताइएको छ ।