झापाका भाइरल फुल
झापाको बुद्धशान्तिमा झपक्क फुलेका तीन वटा सिरिशको रुख अहिले भाइरल बनेका छन यि फुलले अहिले दैनिक हजारौं मानिसको ध्यान तानिरहेको छ मानिसको भिड बढे सगै आसपासका होटेल लगायत ब्यबसायहरुमा वृद्धि हुन थालेको छ केही समय मात्र फुल्ने यी फुलले स्थानीय ब्यापारी हरुलाइ केही राहत दिएको छ ।