पोखरामा भारती पर्यटकको घुइँचो
पोखरा १६ असोज । कोरोनाकाल देखि थलापरेको पोखराको पर्यटन ब्यबसाय भारतीय पर्यटकको भिडभाड सगै केही आशलाग्दो बन्न थालेको छ नेपालीहरुको महान पर्व दसै नजिकिए सगै हजारौं भारतीय पर्यटक पोखराको भ्रमणमा आएका छन यसबाट पोखरेली पर्यटन ब्यबसायीहरुलाइ केही राहत मिलेको छ ।