कान्तिपुरले सन्दीप क्षेत्रीको कार्यक्रम बन्द गर्यो
अभिनेता तथा कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीको कान्तिपुर टिभीमा प्रसारण हुँदै आएको चर्तित कार्यक्रम ह्वाट द फ्लप बन्द भएको छ भर्खरै बलात्कार मुद्दा बाट जेल मुक्त भएका पल शाह सगको अन्तरबार्तामा बलात्कारको विषयलाइ मजाक बनाएर प्रस्तुति दिएपछि सन्दीप विवादमा परेका थिए यसको चर्को बिरोध पछि कान्तिपुर टेलीभिजनले उक्त कार्यक्रम सधैका लागि बन्द गराएको जानकारी दिएको छ ।