जय भोले शंकर
ॐ नम शिवाय !! हरहर महादेव !! बोलबम !!!
आज श्रावणको पहिलो सोमबार श्रावण महिनामा पर्ने सोमबार भगवान शिबको पुजा आराधना गर्ने व्रत बस्ने जल र बेलपत्र चढाउने गरिन्छ माछा मासु लसुन प्याज तथा शास्त्रमा बर्जित खाने कुरा नखाइ भोलेनाथको भक्ती गरे आफुले चाहेको राम्रो बर पाइन्छ भन्ने बिश्वास गरिन्छ ।