बालेनको अडानले मुन्तशिरले माफी मागे
विवादित चलचित्र "आदिपुरुष" का लेखक मनोज मुन्तशिरले माफी मागेका छन् "आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर नि:शर्त माफी चाहन्छु " उनले भनेका छन ।