कलियुगका कृष्ण आदर्श सापकोटा
कलियुगका कृष्ण भन्दा फरक नपर्ने नवलपुर अरुणखोलाका सानो बाबू आदर्श सापकोटा सायद सामाजिक संजालमा उनलाइ नचिन्ने कोहि छैनन लाखौ फलोअर्स भएका टिकटकमा उनको मिठो बोली र भजन हेर्ने सुन्नेको संख्या २९ .७ मिलियन पुगिसकेको छ हरेक कुरामा रुचि राख्ने आदर्शको मिठो बोली सुन्न र उनलाइ हेर्न मानिसहरू उनको घर पुग्ने गर्छ्न सानो उमेरमा उनका बाबा ममि बिदेश रहने गरे पनि उनको घर परिवारको असल सस्कार र माया ममताले उनमा कुनै कुराको कमि देखिदैन हुने बिरुवाको चिल्लो पात भनेझै उनमा सानै उमेरमा यस्तो अद्भुत कला र क्षमता छ उनको भबिश्य अझ उज्ज्वल बनोस शुभकामना ।