लोप हुने अबस्थामा राउटे
राउटेको जनसंख्या लोप हुने अबस्थामा पुगेको छ जङ्गलमा बस्ने यो समुदाय को जनसंख्या अहिले १८५ बाट १४१ जनामा झरेको छ यो समुदाय लोप हुँदै जानुको प्रमुख ३ कारण मानिन्छ अत्याधिक मदिरा सेबन बिबाह गर्ने गोत्रको समस्या र श्रीमान मरेपछि महिलाले अर्को बिहे गर्न नहुने । प्राय यो समुदायमा १० बर्षको युवती पाको उमेरका मानिस सग बिबाह गर्छ्न पाको उमेरका श्रीमानको मृत्यु पछि उनिहरुको अर्को बिबाह बर्जीत छ त्यस्तै धेरै मदिरा सेवन पछि विभिन्न रोग लाग्ने गर्छ तर उनिहरु अस्पताल गएर औसधि उपचार गर्दैनन् र उनिहरुको २ गोत्र बाहेक बिबाह गर्दैनन् उनीहरुको गोत्र क्रमश लोप हुँदै गइरहेको छ । त्यसैले यो प्रजाती लोप हुने अबस्थामा पुगेको छ ।