अब धरानका सडकबाट निशुल्क खोर्सानी खानपाइने
धरानका मेयर हर्क साम्पाङले नयाँ कामको थालनी गरेका छन धरानका सबै सडकको दायाँबायाँ गमलामा खुर्सानी रोप्ने अभियान चलाएका छ्न उनले ठट्टयौली पारामा
" नाथे खुर्सानी पनि किनेर खानु " भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन उनको यो अभियानमा सम्पूर्ण धरानबासी जनताले साथ दिइरहेका छन । अब धरनमा जताततै खुर्सानी फल्ने हुनाले जसले पनि टिपेर खान सक्ने मेयर साम्पाङले बताएका छ्न ।