भारतले पोखरा र लुम्बिनीलाई हवाई रुट नदिने
गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थललाई भारतले उडान अनुमति ( रुट ) नदिने भएको छ भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले हवाइ रुट दिन नसक्ने प्रष्ट पारेका हुन ।