नेपालले भारतलाई बिजुली बेच्ने
नेपालमा जलविद्युत परियोजना बन्ने क्रम तीब्र रूपमा भइरहेको छ बर्खा याम शुरु भए सगै विद्युतको उत्पादन अझ बढने गरेको छ नेपालमा खपत हुने भन्दा धेरै उत्पादन हुन थालेपछि उक्त विद्युत भारतलाई बेच्ने सम्झौता भएको विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ बताउछ्न ।