सुर्तीजन्य बस्तुमा प्लास्टिक प्रतिबन्ध
अब गुटखा मधु र सुर्तीजन्य बस्तुहरु प्लास्टिकमा प्याकिङ गर्न नपाइने भएको छ ०८०/०८१ को बजेट भासण मार्फत सरकारले यस्तो घोषणा गरेको हो यस्ता बस्तुहरु अब जैविक बस्तुमा मात्र प्याकेजिङ गर्नु पर्ने छ यो नियम २०८१ बैशाख १ बाट लागू हुनेछ ।