अर्गानिक कृषि बजार खादबारी
असार १ , काठमाडौं। संखुवासभाको खादबारी बजारमा लाग्ने शनिबारे हाट स्थानिय उत्पादनले भरिभराउ हुने गर्दछ साग सब्जी अन्न पात घिउ मह सख्खर देखि देश बिदेशमा समेत कोशेली स्वरुप आदान प्रदान हुने प्रशिद्ध र स्वादिलो सभा खोलाको असला माछा यहाँको मुख्य आकर्षण बस्तुमा पर्दछ । पहाडी जिल्लाको बजार भएपनी खादबारी विभिन्न व्यापार ब्यबसायको केन्द्र भएकोले ज्यादै महङ्गो बजारमा गनिन्छ ।