सघर्स नै जीवन हो
सुशीला ढकाल जसको जन्म देखि नै दुबै हात नहुदा पनि २०६५ साल मै सरकारी जागिरमा नाम निकालेर हाल नायव सुब्बा पदमा कार्यरत छिन् भने निजामती सेवा पुरस्कारबाट समेत सम्मानित भैसकेकी छिन्। सकारात्मक सोच र संघर्षशील पाइलाहरुले सफलताको शिखर छुन सकिन्छ भनेर उनी अन्यको लागि प्रेरणा भएकी छिन्।