चिन र नेपालका अर्बपतीहरु एकसाथ
नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा,चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी संगै भक्तपुरको न्यातपोल दरबारमा देखिए चिनियाँ अर्बपति ज्याक मा , उनीहरुको भेटघाटले ओरालो लागेको नेपाली अर्थतन्त्रमा केही आशा पलाएको छ ।