भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।
काठमाण्डौ १६ असोज । बझाङको चैनपुर केन्द्र भएर मगलबार दिउसो ३ बजेर ६ मिनेटको समयमा ६ दसमलव ३ रेक्टरको भूकम्प गएको हो । कतिपय बिद्यालयका भवनहरु वडा कार्यालयका भवनहरुमा क्षती पुगेको छ । चैनपुर आसपासका क्षत्र हरुमा निकै घरहरुपनि भत्केका छन् । भूकम्पको धक्का आएसंगै केहि बिद्यालयमा विद्यार्थीहरु घाइते भएका छन ।