फेरि डाक्टर कुटिए
काठमाडौ १४ असोज । सिनामंगलस्थित केएमसि अस्पतालका कार्यरत डाक्टर कार्यस्थल मै कुटिएका छ्न । करिब १ बजेतिर ओपिडीमा आएका बिरामीलाई लाइन मा बस्नु भनेपछी बिरामी सग आएका बिरामिका आफन्तले डाक्टरमाथि हातपात गरेका छ्न । अहिले स्वास्थकर्मिहरु अस्पतालको अगाडि नाराबाजी गरिरहेका छ्न ।