सवारी दुर्घटनामा ७ को मृत्यु १९ घाइते
काठमाडौं बाट भारतिय तिर्थयात्री बोकेर जनकपुर जाँदै गरेको यात्रु बस सिमरा जितपुर २२ चुरियामाइ नजिक दुर्घटना भएको छ दुर्घटनामा ६ भारतीय नागरिक सहित एक नेपालीको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । दुर्घटना पछि फरार भएका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।