बैतडीमा पहिरोले पुरिएर आमा छोराको मृत्यु
पुर्चौडी नगरपालिका - २ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको छ
मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ करिब एक दर्जन चौपायासमेत मरेका स्थानीयले बताएका छन ।