मृग मार्न खोज्दा आफ्नै साथी मारे
भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुक पट्काउदा आफ्नै साथी १८ बर्सीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय भोजपुरले जनाएको छ गत असार २२ गते राति गोली लागि साथी मरेपछि खोलाको बगरमा पुरेका थिए मानिस हराएको उजुरी दर्ता भएपछि खोजी र अनुसन्धानको क्रममा स्थानीय ६ जनालाइ प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ ।