मु - ना पहिरो अपडेट कारमा क्षती :
मुग्लिङ नारायणढ सडक खण्डको ३ नम्बर पुल नजिकै माथीबाट पहिरो खसेर लाग्दा कारमा क्षति भएको छ। कारमा सवार भागेर ज्यान बचाउन सफल भएको छ । त्यस्तै गएराति पनि सोही ठाउमा ढुङ्गा खसेर लाग्दा कारमा क्षति पुगेको थियो। अहिले राजमार्ग एकतफी सञ्चालनमा छ पहिरो लगातार झरिरहेको हुदा हेरेर मात्र सबारी साधान गुडाउनु अनुरोध गरिएको छ ।