नारायणगढ - मुग्लिङ खण्डको सडक ७२ घन्टा देखि अबरुद्ध
चितवन - सासद रबि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नारायणगढ - मुग्लिङ सडकखण्ड बाढीपहिरोबाट अबरुद्ध भएपछि बाटो पन्छाउनु आफै सक्रिय हुँदै । झन्डै ७२ घन्टा सडक अबरुद्ध हुदा हजारौं यात्री अलपत्र परेका छन अझै पनि सडक पुर्ण रूपमा सुचारु हुन सकेको छैन ।