आयल निगमका पुर्ब निर्देशक दोषी ठहर
नेपाल आयल निगमका पुर्ब कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई अख्तियारले दोषी ठहर गरेको छ उनलाइ ९ करोड १९ लाख बिगो सहित १ बर्ष ३ महिनाको जेल सजाय तोकेको छ साथै उनको ३ वटा घर समेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।