कोशी प्रदेशमा एमालेको सरकार ढल्यो
कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वमा सरकार गठन भएको थियो ९३ सासद सदस्य रहेको कोशी प्रदेशमा बहुमत पुर्याउनु ४७ मत आबस्यक पर्नेमा एमालेको ४० र राप्रपाको ६ मत गरि जम्मा ४६ मत प्राप्त गरेका थिए उनको सरकार १ मत नपुगेर ढलेको हो र विपक्षमा ४३ मत झरेको हुदा विपक्षीहरु पनि अल्पमत मै देखिएको कारण विपक्षी दलहरुले पनि सरकार बनाउन अप्ठ्यारो देखिएको छ ।