बिहे मण्डप बाट बेहुला पक्राउ
काठमाडौंमा बिहे गर्दै गरेका अमेरिकाको ग्रिन कार्ड भएको बेहुलाले बिवाह हुँदै गर्दा बीचमै ५० लाख रुपैयाँ दाइजो नपाए बिवाह रोक्ने धम्की दिएर बेहुली र उनको पक्षलाई दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय वेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।