पशुपति बिकास कोशका पुर्ब सदस्य सचिब विरुद्ध मुद्दा दायर
पशुपति क्षेत्र बिकास कोषका पुर्ब सदस्य सचिब प्रदिप ढकाल विरुद्ध काठमाडौं विशेष अदालतमा मुद्दा दायर भएको छ एक करोड ४४ लाख ११ हजार बिगो बराबरको रकम र कैद सजाय मागदाबी सहितको मुद्दा दर्ता भएको हो ।