सवारी दुर्घटनामा सुदुरपशिमका मन्त्रीको निधन
सुदुरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वी बहादुर सिहको उपचारका क्रममा मृत्यु भएको छ सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका सिहलाइ हेलिकप्टरबाट थप उपचारका लागि नेपालगन्ज लगिएको थियो सोही दुर्घटनामा परि सिहकी श्रीमती र भाउजुको मृत्यु भैइसकेको छ ।