मन्त्री किराँती र मेयर बालेन आमने सामने
नागरिक उड्ययन प्राधिकरणले काठमाडौं महानगरका प्रमुख बालेनलाई लिखित स्पष्टीकरण सोधेको छ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको तार बार बालेनको निर्देशनमा भत्काइएको विषयलाई लिएर बालेनलाइ स्पष्टीकरण सोधिएको हो यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा बालेनलाइ उडानमा रोक समेत लगाउने तयारी प्राधिकरणको रहेको बताइएको छ ।