प्रचण्डले पहिलोपटक पशुपतिनाथको दर्शन गरे
प्रधानमन्त्री प्रचण्डले आज पहिलोपटक पशुपतिनाथ मन्दिरमा पाइला टेकेका छन केही दिन अगाडी भारत भ्रमणको क्रममा भारतको कालेश्वर मन्दिरमा गेरु बस्त्र सहित पुजा गरेपछि उनले आफ्नो देशको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथलाइ उपेक्षा गरेको भन्दै आम नेपालीले तीब्र बिरोध गरेका थिए । यो सगै हिन्दुबादी मोदी मन्त्रले समेत काम गरेको हुनसक्ने बिश्लेशकको भनाइ छ ।