ठमेलमा एक युबतीको हत्या
काठमाडौंको ठमेलमा एक युबतीको कुटपिटका कारण हत्या भएको छ काठमाडौं २६ भगवती बहाल डेरा गरि बस्ने चितवन राप्ती ७ स्थायी घर भएकी बर्ष २६ कि जेनिसा तामाङको हत्या भएको हो ६ महिना देखि लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल १० घर भएका ३० बर्सिय अमर रन्जितकारले कुटपिट गरि हत्या गरेका हुन हत्या आरोपमा उनलाइ पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी जनाएको छ ।